अनेसास इजरायलका सम्पूर्ण कार्यकारी सदस्यहरुलाई हरेक मंगलबार साँझ साप्ताहिक डिजिटल छलफल कार्यक्रममा रचनात्मक सहभागिता जनाई आ आफ्नो धारणा राखिदिन दिनु हुन संस्था प्रोत्साहित गर्दछ ।
छलफलमा कुनै प्रस्ताव वा आफ्नो बिचार राख्नको लागि तपाईं पहिले नै लेखेर तयार गरि समयको वचत गर्न सक्नु हुन्छ ।
नियमित छलफल हुने स्थान र समय -
हरेक मंगलबार
INLS IL आवाज समुह, साँझ - ९ बजे
इजरायलमा रहेर कलम चलाउदै आउनु भएका श्रष्टाहरुका रचना संकलित पुस्तक :
खोजी खोजी पढ्नुहोस ।