पुस्तक प्रकाशन संबन्धि सुचना



इजरायलमा रही साहित्य सिर्जना गर्दै आउनु भएका सम्पूर्ण साहित्यिक मनहरुमा हार्दिक अनुरोध ।

अनेसास इजरायल च्याप्टरले निकट भविष्यमा प्रकाशन गर्न लागेको इजरायली भूमिमा नेपाली कलमहरु शिर्षकको साहित्यिक रचनाहरुको संग्रहका लागि इजरायलमा रहेर साहित्य सिर्जना गर्दै आउनु भएका सबैले जुनसुकै विधामा आ आफ्नो ३ प्रति लेख रचनाहरु मार्च १५ तारिख सम्म उपलब्ध गराई दिन हुन हार्दिक अनुरोध गरिन्छ ।

रचना प्रिती वा युनिकोडमा टाइप गरी पठाउनु पर्नेछ ।
ईमेल ठेगाना :


ndr2023 @yahoo .com
inlsisrael @sahityasansar .com
info @sahityasansar .com