बारेमा

| | अनेसास इजरायल

नेपालि भाषाको साहित्यिक ब्लगजिन अर्थात साहित्यसागर जहाँ नेपालि साहित्यका छालहरु उर्लन्छ्न । इन्टरनेट संचारमा प्रभावकारी हुदै गएको स्वतन्त्र बिचार प्रस्तुत गरिने व्यक्तिगत मन्च ब्लग र इन्टरनेट पत्रिका वेब म्यागजिन दुवैलाई एकै ठाउमा घोलेर यो ब्लग्ज़िन बनायौं । अधिकांश ब्लगहरु राजनीति केन्द्रित हुदै गएको परिप्रेक्ष्यमा यसले भने गैर-राजनितिक बिषयहरु वा विशुद्द साहित्यिक खुराक मात्र पस्कने जमर्को गर्नेछ ।


यहाँ स्वतंत्र साहित्य सिर्जनामा रम्न मन पराउने केही उत्साही कलमकारहरु साहित्यसागरको भंगालो बनेर मिसिन आइपुग्नु भएको छ ।






साहित्यसागर सहयात्री : (under contruction..)






नेपाल र नेपाली भाषामा गौरव गर्ने स्वदेशी तथा प्रवासी नेपाली सबै भावक मनहरुलाई यो सागरमा विचरण गर्न हार्दिक निम्तो छ,साथै यसको एउटा छालको रुपमा साहित्यसागर भित्र समाहित भै रचना संप्रेषणमा योगदान दिन चाहानु हुन्छ भने हाम्रो दैलो सधै खुल्ला छ ।




Posted by INLS Israel on 13:57. Filed under . Write us your suggestions, responses and and opinions on our email - info@inlsisrael.com