नेपालको परिस्थिति

| | अनेसास इजरायल

हरी --------
बिचारको अभाब नि हैन मन को अभाब नि हैन जब सबै कुरो हुदा हुदा नि हाम्रा महान नेता हरु कुर्सीको लागी नै कराउदै छन उनी हरु को लागी कुर्सी नै ठुलो हो जनताको सहराले पुगेर तेहि जनता लागी कुल्चिनु कती सम्म को महान बिचार होला यी नेता हरु को , जाजरकोट जनता मरुन मतलब छैन हवाई जहाज को यात्रा हुन्छ नेता मंत्री हरु लागी , अनी बजेट को अभाब भो भनेर सरकारी कर्मचारी कुर्लिन्छन | बिरामी लागी औषदी हैन पैसा पुगेन भन्ने हाकिम को नियत कस्तो होला ..? बुज्न सजिलो नै छ उसको नियति भनेको जनताको नाम को पैसा घरको बुट्टा भर्नु छ | स्वास्नी लागी सारिको क्रय गर्नु छ | क्षत्र फल बढाउनु छ घडेरीको को | छोरा छोरी को लागी पैसा दिनु छ बिदेश मा पढ़न को लागी ,कुनै दिन पनी हाम्रा यी बिबेकशील सरकार र अबिबेकशील सरकारले जनताको लागी केहिनी गरेको छैन मात्र छ उसको भुडिको मेसो , यस्मा कसैको नि दुई मत नहोला | सरकारी कर्मचारी भनेको देशको मेरु दण्ड हुन र स्थाई सरकार तर तिनी हरु भ्रष्ट्चारको बिगीबिगी मा फसेको छन उत्रिन नसक्ने गरेर ...अर्को अश्थाई सरकार जुन जनता बाट चुनिया का हुन्छन तिनी हरु पनी कुरो गर्दा कुरो नै दुःख भने झै छन , यी मौका को फाइदा लुटने हरु हो| फुपुको श्राद्द लुट को धन भने झै | यी जनप्रतनिधि हरु लागी , यी नि हरु हामी जनताको लागी हैन सातौ पुश्ताको लागी मस्ती गर्न पुग्ने राजस्व लुटेका छन | किन हामी हरु यी नेताको भर्यांंग भयका हो? कुनै पनी जनताको मौलिक अधिकार लागी हनन गर्ने अधिकार दल का यी नेता कार्यकर्ता लागी छैन छ आफ्नो अधिकार को उपयोग गर्ने सक्छौ | आफ्नो बिबेक्ले भ्यौदा जनताको लागी जनमुखी कार्यक्रम ल्यौदा नै ठीक हुन्छ हैन भने देखि आफ्नो अधिकार भित्रको भन्दा बढ़ी गर्ने अधिकार क्षत्र भित्र पर्दैन होला . आज देश को ए़क कुना बाट अर्को कुना जाने परिस्थिति छैन | ए़क नेपाली ले अर्को नेपाली को कुरो लागी बिश्वास गर्न सकने वातावरण छैन , जसको उदहारण हो भक्तपुर को घटना लागी लीं सकिन्छ | ए़क नेपाली लागी अर्को नेपाली ले सहयोग गर्दैन| कसरी गर्नु को हो को चिनेको छैन हरेक ले झुटो बोलेर ठगेका छन | तेसले गर्दा हामी को आत्मीयता नै गुमेको छ | कुन दिन हामी हरु मा भाई चराको नाता सृजना हुनसक्छ त अब फेरी ? यो जुन दस बर्षीय आन्दोलन को कृपा हो कुनै केही हैन . जुन ले हामी आफु आफु को आत्मीयता गुमेको छ | भाईले दाज्यू लागी मारेका छौ | आफ्नो बिचार सित अर्काको बिचार मिलेन भनेर मारेका छौ | कुनै दिन पनी हामी ले अरु को बिचार लागी मान्यता दियनौ | १५ हजार नेपाली का रगत को मूल्य भनेको बिलासित को जीबन गुजार्ने को लागी मन्त्र बनेको छ, यी महान नेता हरु लागी , कसैको लागी हामीले सेवा हैन आफ्नो लागी मेवा को मात्र परिकल्पना गरेका छन | जे होस कमाना गरौ फेरी हामी मा भाई चारा को बिकाश होस , ए़क ले अर्को लागी माया सहयोग दिने परिश्थित बनोस यही कमाना यो प्यारो नेपाल मा नया नेपाल मा!
धन्य बाद

हरी ।

Posted by INLS Israel on 10:43. Filed under . Write us your suggestions, responses and and opinions on our email - info@inlsisrael.com