साहित्यिक बनभोज तथा पुस्तक विमोचन

इजरायलमा कार्यरत् साथीहरुबिच एक आपसमा परिचय सौहर्दता र साहित्यिक गतिबिधी बढाउने उद्देश्यले यही फेब्रुअरी २० तारिखका दिन अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (इजराएल च्याप्टर)ले इजरायलको सुन्दरतम पार्क मध्धे एक रमतगान पार्कमा पिक्निक तथा अनेसास इजरायल च्याप्टरका सल्लाहकार नयन्द्र चेम्जोंग्को संस्मरणात्मक कृति "मोड"को विमोचनको आयोजना गर्दैछ |यसठाउँमा कार्यरत सम्पूर्ण नेपाली मनहरुलाई हार्दिक आमन्त्रण गर्दछौं |पुनश्च; अ ने सा स (इजराएल च्याप्टर)कार्यसमिति सदस्यहरुको अनिबार्य उपस्थितीको लागि निर्देशानुसार अनुरोध छ |
महासचिव
यशजी
पिकनिक संयोजक
दीप्स शाह -०५४४३६९७६४
उमा सुबेदी -०५४२०६१८४१
यश घिमिरे -०५४८३८०५०५
कुमार पौडेल -०५४६२८२२४०
पिक्निक शुल्क - ५० सेकेल(अनुमानित)
भेला हुने स्थान - तेलभिब पार्क
भेला हुने समय - ९ बजे
(फेब्रुअरी १५ तारिख सम्ममा उपर्युक्त साथीहरुको सम्पर्कमा अाईपुग्नु हुन अनुरोध छ ।)


