के को लागी र किन भयो यस्तो ?

| | अनेसास इजरायल

"हरी "
१२ सेप्टेम्बर २००९ शनिबार इजरायल स्थित ते ल अभिभ को लेभिन्सकी पार्क मा हुने भनिए को निर्बाचन स्थगित भयो |जुन ए़क पक्ष्य ले अर्को पक्ष्य लागी धकलेर नै प्रक्रिया लागी नै भंग गरीयो |समय हुन्जेल सम्म आले ताले अनी समय सक़िया पछि माले भने झै स्थगित गरेका हुन , जस मा ऋतू गिरी र श्याम कुमार उप्रेति को बिचमा प्रतिस्प्रधा भयको थियो | कसको कती सहयोगी थिय भन्ने कुरो हैन र छैन | मात्र यहा के भयो भने देखि भाड़ने मात्र काम हरु भय जुन अति नै दयनीय र अमानाबिया भय यदि हामी कामदार को सहयोगी नै हो भने देखि के भो जसले नै जितेको खण्ड मा जुन नै आए पनी तर मात्र सहयोग होस \
जसले हाम्रो दुःख:को साथ दिन सकोस तर तेस्तो भयन , मात्र के भो पद को कुरो| मेरो यो स्वतंत्र बिचार हो कुनै को सहयोगी हैन मेरो आफ्नो स्वबिबेको कुरो गर्दा खेरी | श्याम कुमार नै को नै जित ले नि के माने भो वा ऋतू गिरी को जित ले नि के माने भो , मात्र माने हुन्छ कामदार को सहयोग गर्न सक्ने हुन पर्यों | दुःख लागी साथ दिन सक्नु पर्यों | यदि पद लियर मात्र नि हुदैन जसले काम गर्न सक्छु भनेर नै बस्दा हुन्छ , हामी काम दारको सहयोगी बन्न सक्नु पर्यों | आज सुख हुदा किन चाहियो जब समस्या हुन्छ ति ब्यक्ति लागी हामी ले सही उपायको नै सहयोग दिन सक्नु पर्छ | कुर्सी हैन मित्र श्याम एंड ऋतू गिरी , अथाब जो नै होस के मतलब यदि तिमी हरु हामी काम दारको सहयोगी बन्न सक्दैनौ भने देखि | मात्र होस त्यों जसले ति अवाला नारी लागी जुन आफ्नो हक र अधिकार को लागी लड़न सकने बनाउने होस | तर मै ले त्यों देखिन मात्र के देखि भने यहा भयका १०/१५ हजार नेपाली को नेता र सबै को नमस्कार अरु केही नि हैन के छ , के पाइन्छ , वास्ताबिक रुपमा भन्नु पर्दा खेरी हामी भनेको अर्थोपार्जन नै गर्न आयको हो कुनै नेता बन्न हैन मात्र हो काम गर्न तर तेसो गरेर हुदैन कती जन हामी दाज्यु भाई दिदी बहिनी हरु लागी आफु ले पाउने अधिकार को बारे मा नै थाहा छैन भने तिनी हरु लागी सहयोग दिन सक्नु पर्यों | कती जना यस्ता काम दर हरु छौ उहा हरु आफ्नो काम मा पेलियको र दलियै हुनुहुन्छ उहा हरु लागी दिनु पर्यों ज्ञान जसले उहा हरु ले आफ्नो अधिकार लिन सकुन तर त्यों हैन जस्तो लाग्यो है, यदि म जस्ता काम दार को लागी हो भने किन धाधली अखाडा र झगडा गरियो मिलेर किन जान सकेन | के कुनै बिदेशी त हैनौ हामी नेपाली नै हो | तसर्थ अब हुने निर्बाचन यस्तो नहोस भन्ने कमाना गर्छु | जसले जिते पनी यो मन्च कामदारको सहयोगी बनोस | हामी लागी हातेमाले गर्न सकने होस | यो हामी नेपाली कामदार सबै को चाहना यही हो | कुनै नेपाली ले नि यहाँ समस्या सित जुधं सकने बनाउन सक्नु पर्यों तर कुर्सी र नमस्कार को लागी हैन | के मतलब यहा दुःख को सहयोगी हैन भने तर निर्बाचन होस वा सहमति नै होस तर हामी काम दार को हक़ हितको साथी होस | अरु हामी लागी चाहना छैन | हाम्रो चाहना तपाई हरुको सहयोग को कामना | हक़ को लागी जुध्न सकने होस अब आउने समिति भनेको म र म जस्तै साथी हरु को आफ्नो सहयोगी साथी होस मित्र होस अभिभाबक बनोस यही छ अब आउने समिति लागी | अग्रिम रुपमा शुभ कामना !

Posted by INLS Israel on 10:57. Filed under . Write us your suggestions, responses and and opinions on our email - info@inlsisrael.com