नेता जी

| | अनेसास इजरायल

जनताको छोरो जुदाउन तयार छन नेता जी ,
जनताको छोरो मर्दा के भयो हामी लागी हैन
मेरो छोरो मर्दा पो दुःख भन्दै छन नेता जी
जब हामी नै खुसी छू त कसको के भो हामी लागी
अरु रोगी हुडा हामी लागी के भो भन्दै छन नेता जी
अरु बाच मर को निति छैन हामी लागी
मरनु को हैन मार्नुको हो हामी लागी
क्रांति हैन .. क्रान्तिको धुवा फ्याक्नु छ देखाउन को लागी ,
जुन धुवाले जनताको आंखा धमिलो बनोस
यही हो हाम्रो कमाना भन्दै छन नेता जी ..
तर तेस्को बिकल्प मा छैनौ
अब सोचु है देश प्रेमी हो
के हो हामी काह पुग्यो भनेर,
प्रभु गुहार्ण हतार्छं नेता जी लागी
प्रभु गुहरारे पायाको सत्ता नै थाहा छ हामी लागी
तेहि सत्ता को आलाप ले नै कस्तो भयको थाहा छ हामी लागी
सत्ता अनी शान को मोजले बिर्सिया जनता
पजेरो अनी प्राडो शान क्रान्तिमा
बर्गिया युद्दमा पजेरोको मूल्य सोदिन्छ
कहा बाट हुन्छ हाम्रो सफल लोकतंत्र !
"हरी "

Posted by INLS Israel on 12:07. Filed under . Write us your suggestions, responses and and opinions on our email - info@inlsisrael.com