ट्वीटर
फेसबुक
मुख्य पृष्ठ
विधा
कविता
हाइकु
मुक्तक
गेडी
Category
कथा
सस्मरण
निबन्ध
अनेसास कार्यसमिति
चौथो कार्यसमिति
तेश्रो कार्यसमिति
दोश्रो कार्यसमिति
पहिलो कार्यसमिति
प्रकाशन सम्बन्धी सुचना
गतिबिधि र कार्यक्रम
गतिबिधिका फोटोहरु
हाम्रो बारेमा
सम्पर्क
गजल
03:32
|
बर्गिकरण
गजल
|
अनेसास इजरायल
भगवती बस्नेत
इजरायल
मुल्यहीन झै जीवन छ
स्वीकार्य छ भन्दिन म
गन्तब्य विहिन लाग्ने यात्रा
मधुमाधुर्य छ भन्दिन म
सङ्घर्षका मैदानमा लड्दा
सहकार्य छ भन्दिन म
कर्मठ हात शिथिल हुँदा
गृहकार्य छ भन्दिन म
मत्ला, लय बिहिन गजल
शिरोधार्य छ भन्दिन म
Posted by INLS Israel on 03:32. Filed under
गजल
. Write us your suggestions, responses and and opinions on our email - info@inlsisrael.com
Newer Post
Older Post
Home
पछिल्ला सम्प्रेषणहरु