गजल
दुइ मुटु जोड्न बाकीँ नै छ
बाचा कसम तोड्न बाकीँ नै छ
एउटै यात्रा दुइ किनार लगाई
हाम्रो बाटो मोड्न बाकीँ नै छ
पत्थर भन्दा कठोर पारेको मन
माया दिई फोड्न बाकीँ नै छ
अविरल यात्रा थालेर अव
बिचमा छोड्न बाकीँ नै छ
अविरल अधिकारी
हेटौडा, मकवानपुर
दुइ मुटु जोड्न बाकीँ नै छ
बाचा कसम तोड्न बाकीँ नै छ
एउटै यात्रा दुइ किनार लगाई
हाम्रो बाटो मोड्न बाकीँ नै छ
पत्थर भन्दा कठोर पारेको मन
माया दिई फोड्न बाकीँ नै छ
अविरल यात्रा थालेर अव
बिचमा छोड्न बाकीँ नै छ
अविरल अधिकारी
हेटौडा, मकवानपुर