हाइकु
१
वैलिए सबै
भमराले चुसेका
जवान फूल
२
ढाकियो पूरै
बादलको संसार
शुन्य आकाश
३
लेक र बेसी
हुदैन एकनास
दैवको लिला
४
उजाड पार्ने
हरियाली जंगल
शिशिर ऋतु
अविरल अधिकारी
हेटौडा मकवानपुर
१
वैलिए सबै
भमराले चुसेका
जवान फूल
२
ढाकियो पूरै
बादलको संसार
शुन्य आकाश
३
लेक र बेसी
हुदैन एकनास
दैवको लिला
४
उजाड पार्ने
हरियाली जंगल
शिशिर ऋतु